वैशाखमा हुनसक्छ कांग्रेस महाधिवेशन

२१ फागुनमा निर्वाचन हुन्छ कि हुँदैन? भएन भने के हुन्छ? मंसिरमा कांग्रेसको महाधिवेशन हुन्छ कि हुँदैन? भएन भने के हुन्छ? जसरी आमजनमा निर्वाचनलाई लिएर आशंका छ, उसैगरी कांग्रेसीजनमा पनि महाधिवेशनलाई लिएर उत्तिकै अन्योल देखिन्छ। जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमै निर्वाचन गर्ने कार्यादेश पाएजस्तै कांग्रेस विधानको धारा ४३ अनुसार शेरबहादुर देउवाको वर्तमान […]