वैज्ञानिकको खुलासा, मानिसले नाक र मुखबाट मात्र हैन मलद्वारबाट समेत श्वास फेर्छ

हामीले नाक र मुखबाट श्वास फेर्छौं । यो हामी सबैलाई थाहा भएको कुरा हो । तर जापानी वैज्ञानिकहरूले भने मानिसले नाक र मुखमात्र होइन मलद्वारबाट समेत मानिसले श्वास लिने तथ्यको खुलासा गरेका छन् । मजाक जस्तै …