हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा आधारित बनाउने खाका देखाउँदै सदस्यको संख्या एक करोड पुर्‍याउन सकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एकता घोषणा सभामा सम्बोधन गर्दै उनले पार्टी र कार्यकर्ताले पुँजीपतिसँग चन्दा नमागी आफ्नै श्रमबाट जीविका चलाउने प्रणाली लागु गर्नु आवश्यक रहेको बताए । यदि पार्टीले श्रम र उत्पादनमा आधारित […]