इजरायली अमेरिकी नागरिक अलेक्ज्यान्डर हमासद्वारा मुक्त

इजरायली अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई इजरायली सेनालाई हमासले हस्तान्तरण गरेको छ । उनलाई हमासले १९ महिनादेखि बन्धक बनाएको थियो । हमासले यो कदम सम्भावित युद्धविराम सम्झौताका लागि ‘सद्भावना’ का रूपमा चालेको जनाएको छ। २१ वर्षीय अलेक्ज्यान्डर सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूद्वारा अपहरण गरिँदा गाजाको सिमानामा इजरायली सेनामा कार्यरत रहेका थिए । सोमबार, इजरायलले […]