बुवाआमाको हातबाट टिकाटालो गरेर गृह वडाबाट तामाङले थाले घरदैलो
१४ माघ, दमक । नेपाली कम्युनिस्ट पार्टीकका झापा क्षेत्र नं. ५ का उम्मेदवार रन्जित तामाङले घरदैलो अभियान सुरु गरेका छन् ।
बुधबार जन्म दिने बुआ आमाको हातबाट टिका ग्रहण गर्दै उनले चुनावी घरदैलो अभियान सुरु गरेका …