२१ माघ, काठमाडौं । लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा तथा उत्तराधिकारी मानिएका ५३ वर्षीय सेफ अल-इस्लाम गद्दाफीको मंगलबार राति हत्या भएको छ।
राजधानी त्रिपोलीबाट १३६ किलोमिटर दक्षिण-पश्चिममा रहेको जिन्तान शहरस्थित आफ्नै निवासमा हतियारधारी समूहले उनीमाथि …