काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस विभाजन भएकाले आफूहरूलाई धेरै सजिलो भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस फुट्दा आफूहरूलाई धेरै सजिलो भए पनि खुसी भने नरहेको दाबी गरे । सरकारको एमाले विभाजन गर्ने चाहना पूरा नभएपछि ग्राण्ड डिजाइनबाट कांग्रेस फुटाइएको बस्नेतको दाबी […]