आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?
आयुर्वेद प्राचीन चिकित्सा प्रणाली हो, जसले स्वास्थ्यलाई शरीर, मन, आत्मा र प्रकृतिबीचको सन्तुलनको रूपमा हेर्छ । आयुर्वेदका अनुसार मानिस स्वस्थ रहनु भनेको केवल रोग नहुनु मात्र होइन, शरीर राम्रो हुनु, मन शान्त हुनु र जीवनशैली …