काठमाडौँ । कांग्रेसले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ पु-याउने र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर बनाउने महत्त्वाकांक्षी लक्ष्य तय गरेको छ। यस लक्ष्यलाई प्राप्त गर्न ‘दोस्रो पुस्ताको आर्थिक सुधार’ लागु गरिने घोषणा गरिएको छ। हाल नेपालीको प्रतिव्यक्ति आय करिब १५ सय डलर रहेको छ। नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिलाई परिमार्जन […]