भारतीय हवाई सेवा कम्पनीहरूद्वारा मध्यपूर्वी देशमा उडान सुरु
१९ फागनु, काठमाडौं । भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूले द्वन्द्वका कारण मध्य पूर्वी देशहरूमा रोकिएको उडान सेवा आंशिक रूपमा सुरु गरेका छन् । मध्यपूर्वमा अड्किएका हजारौँ भारतीय नागरिकलाई स्वदेश फर्काउन सीमित व्यावसायिक उडान सुरु गरिएका …