काठमाडाैं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापनका हिसावले सफलताउन्मुख रहेको बताउनुभएको छ । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आईजीपी अर्यालले सबै सुरक्षा निकाय, गृह मन्त्रालय र सरकारको दृढ अठोटका कारण सुरक्षा व्यवस्थापन प्रभावकारी भएको बताउनुभएको हो । उहाँले निर्वाचनको सुरक्षालाई लिएर गृहमन्त्रीदेखि सिपाही तहसम्मका सुरक्षाकर्मीले जिम्मेवारीपूर्वक […]