बालेन सरकारको आयु लामो हुने संकेत देखिएन : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारको आयु धेरै लामो नहुने संकेत देखिएको बताएका छन्। सरकार गठन भएको केही समयमै प्रधानमन्त्रीका अभिव्यक्ति र गतिविधिप्रति प्रश्न उठाउँदै उनले सरकार अपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्। आइतबार वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघ सुर्खेतको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्रतिनिधि सभा निर्वाचनपछि जनताले ठूलो विश्वासका साथ मत दिए […]