चलचित्र कलाकार संघको चुनाव : उत्तम केसी र सविन श्रेष्ठले घोषणा गरे प्यानल
काठमाडौं । चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी छ । २८ चैतमा संस्थाको चुनावी साधारण सभा हुँदैछ । सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ ।
पाका कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् …