राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेटवार्ता

अध्यक्ष दाहालले जेनेभामा भएको भेटको स्मरण गर्दै दुई देशका संसदबीचको सहकार्य, सहयोग र अनुभव आदानप्रदानका लागि थप कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिएका थिए।