किन छैन स्पटिफाईमा एआई म्युजिक बन्द गर्ने विकल्प ?

सन् २०२५ को मध्यतिर जर्मनीको लाइपजिङमा बस्ने सफ्टवेयर डेभलपर सेड्रिक सिक्स्टस एउटा कुरादेखि वाक्क दिक्क भए । उनले स्पोटिफाई (गीत सुन्ने प्लेटफर्म) मा बारम्बार एआई गीत सुन्नु परिरहेको थियो । एआई म्युजिकलाई रोक्न प्लेटफर्ममा कतै …