एनआईसी एशिया क्यापिटलको नयाँ अफर, ९९९ रुपैयाँमा आजीवन डिम्याट नवीकरण

एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य (डिम्याट) सेवाअन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर सेवा सहित विभिन्न विशेष छुट र सुविधा सार्वजनिक गरेको छ। क्यापिटलले विगतदेखि सञ्चालन गर्दै आएको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि ग्राहकलाई सहज र सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ योजनाहरू ल्याएको […]