मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज (बिहीबार) शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए।