लिट्मस इन्डस्ट्रिजको पहिलो ‘पावर पार्टनर्स मिट’, दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक

लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ। ‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नारासहित आयोजित कार्यक्रममा जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) कम्पनी, परामर्शदाता तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा नेपालको ऊर्जा […]