डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा भेटी चोरीको आरोपमा एकजना पक्राउ

७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट भेटी चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी रकम चोरी भएको थियो । सोही घटनाको अनुसन्धानका …