धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका ६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन्। सातवटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्। दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र००१ […]