एजेन्सी । विश्वभर तिब्र गतिमा गहिरिँदै गएका संकटहरूको समाधानका लागि तत्काल प्रभावकारी कूटनीतिक सक्रियता र क्षेत्रीय उपायहरूको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ । टर्कीको इस्तानबुलमा शुक्रवारदेखि सुरु भएको नवौँ ‘इस्तानबुल मध्यस्थता सम्मेलन’मा सहभागी कूटनीतिज्ञ तथा द्वन्द्व समाधानविद्हरूले युद्ध रोक्न र दीर्घकालीन शान्ति कायम गर्न संवादको विकल्प नभएको स्पष्ट पारेका छन् । परिवर्तित विश्व […]