‘भाइटीकाले प्रेम, विश्वास र आत्मीयतालाई अझ प्रगाढ बनाओस्’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाका अवसरमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीप्रति मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् । उनले पौराणिक कथनअनुसार कार्तिक शुक्ल […]