नास आइटीले टिग नास आइटी एक्स्पो २०२५ आयोजना गर्ने

१७ कात्तिक, काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । आइतरबार पत्रकार सम्मेलनको आयोजना गरी नास आइटीले कात्तिक २१ र २२ गते …