चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन्।