सामाजिक र राजनीतिक विकासका लागि विभिन्न चरण पार गर्नुपर्ने हुन्छ। यसका लागि लामो समय लाग्छ। बेलायत, फ्रान्स, अमेरिकाको इतिहास हामीले पढ्यौँ भने धेरै उतारचढावपछि बल्ल केही स्थिरता आएको पाइन्छ। नेपाल पनि राजनीतिक विकासकै चरणमा भएकाले स्वाभाविक रूपमा केही उथलपुथल हुन्छ। यस्तो उथलपुथलको प्रभाव राजनीतिक दलहरूमा पनि देखिन्छ। पुराना भनिएका दलहरू विभिन्न समयमा फुट, जुटको बाटोबाट […]