सरकारमाथि एमालेको आरोप– प्रतिष्ठित व्यवसायीलाई बिनाकसुर पक्राउ गर्ने र तर्साउने काम भयो
सञ्चारगृहका समाचार कक्षमा प्रहरी अनधिकृत रूपमा प्रवेश गर्ने, पत्रकारहरूलाई गिरफ्तार गर्ने तथा कन्टेन्ट निर्माता र अभियन्ताहरूलाई तर्साउने काम भइरहेको एमालेको आरोप छ ।