पाकिस्तानसँग ९६ रनले पराजित नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ । राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । मङ्गलबार पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि ओपनर मयन यादवले ५० बलमा सर्वाधिक ४१ रन बनाए । उनी अन्तिम विकेटका रूपमा आउट भएका […]