सोफा हबको दसैँ–तिहार अफरबाट १० जनाले पाए थाइल्यान्ड भ्रमणको अवसर

सोफा हब काठमाडौंले ल्याएको दसैँ-तिहार अफरअन्तर्गत १० जनाले निःशुल्क थाइल्यान्ड भ्रमणको अवसर पाएका छन् ।