कांग्रेसमा नीति, नेतृत्व र नियत

नेपालको हरेक आन्दोलन र परिवर्तनको संवाहक र साक्षी नेपाली कांग्रेस हो । तर, यस पटकको जेनजी विद्रोहको कारणमध्ये एक घटक सत्ताधारी नेपाली कांग्रेस पनि हो । सम्भावित तर अकल्पनीय विद्रोहपछि समीक्षामा उत्रिएका छन् कांग्रेसजन । पार्टी सभापति शेरबहादुर …