रास्वपाले भन्यो: आउनेलाई स्वागत, पार्टी ‘कब्जा’ गर्ने नियतको खुला प्रतिवाद

पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग ‘सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी’ आफू नै भएको कार्यवाहक सभापति अर्यालले दाबी गरेका छन्। ‘तर, त्यस बेला उहाँहरूले पत्याउनु भएन,’ उनले लेखेका छन्।