आर्ट काउन्सिलमा ‘पेटका केही कुरा’ विषयक कला प्रदर्शनी

काठमाडौं । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘पेटका केही कुरा’ विषयक कला प्रदर्शनी चलिरहेको छ । बुनु ढुंगानाद्वारा क्युरेट गरिएको प्रदर्शनीले पुस्तौंदेखिको आमाछोरीको सम्बन्धलाई आकार दिँदै आइरहेका भिन्नता र कडीहरुको अध्ययन गर्छ । प्रदर्शनीले पिँढी, संस्कृति र अनुभवहरूको …