सरकारी निकायले त्रास दिनु भएनः राजेशकाजी श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राखेको अर्थतन्त्रको समसामयिक विषयमाथिको छलफलमा बोल्दै श्रेष्ठले यस्तो धारणा राखेका हुन्।