काठमाडौँ। बारा परवानीपुरमा एकै परिवारका दुई जनाको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका ७‚ बन्जरिया टोलका २७ वर्षीय धर्मेन्द्र महतो धानुक र परवानीपुर गाउँपालिका १‚ रहरिया डिहकी २३ वर्षीया मनितादेवी मण्डल छन्। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार १४ माघको बिहान २ बजे परवानीपुर १ की ४६ वर्षीया सुमित्रा […]