रास्वपालक्षित सिके राउतको आक्रोश: ठग्ने पनि हद हुन्छ, पहिला २१ सिट जितेर के गरे?

मधेसीलाई भारतीय देख्दै नागरिकता दिनुहुन्न र मधेसीलाई अधिकार दिनुहुन्न भन्ने मानसिकता पाल्नेहरूलाई मधेसले परास्त गर्ने उनले बताएका छन्।