विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जपछि चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ […]