पूर्वसुरक्षाकर्मी को-को उठ्दैछन् चुनाव ?

५ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार उम्मेदवारलाई टिकट बाँड्यो । जसको पहिलो नम्बरमा थिए, विश्वराज पोखरेल । टिकट पाएसँगै पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने पक्का भएको छ । …