१२३ दिनमा पनि सकिएन दुईदिने आन्दोलनको छानबिन

गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन दिन ढिलासुस्ती गरेको छ। दुई दिन भएको आन्दोलनको अनुसन्धान चार महिनामा पनि नसकिएपछि सरकारले बिहीबार पुनः दोस्रोपटक म्याद थप गरेको छ। गत ५ असोजको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज […]