इटालीविरूद्ध नेपालका दुई ओपनर र कप्तान आउट

आइसिसी टी-२० विश्वकपमा इटालीविरूद्ध नेपालले आठौं ओभर चलिरहँदा तीन विकेट गुमाएको छ।