श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- मिना देउवाको ह्याट्रिकमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज श्रीलंकालाई ७-० को फराकिलो अन्तरमा हराएको छ। नेपालको यो दोस्रो जित हो। तीन खेलबाट नेपालले ६ अंक बनाएको छ। बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समय भन्दा ढिला गरी सुरु भयो। निरिह श्रीलंका विरूद्ध नेपालले गोलको वर्षा गर्यो। मिनाले ह्याट्रिक गर्दा पुर्णिमा