योगेश भन्छनःजेन–जी आन्दोलनका मृतकप्रति सहानुभूतिसहित संविधान दिवस मनाउँछौँ

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले एमालेले देशभर मनाउन लागेको संविधान दिवसमा जेन–जी आन्दोलनका मृतकप्रति सहानुभूति पनि जनाइने बताएका हुन्।