इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर

पछिल्लो साता गजाका ठुल्ठूला आवासीय भवनमा इसराइली सेनाले बम खसालेर ध्वस्त बनाएको छ।