बर्से अधिवेशनको अन्तिम दिन संसद्‍मा ५ विधेयक दर्ता

१७ असोज, काठमाडौं । संघीय संसद्को बर्से अधिवेशनको अन्तिम दिन संसद्मा पाँच वटा विधेयक दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘रा‍ष्ट्रिय सडक सुरक्षा विधेयक २०८३ र भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका …