प्रतिनिधिसभाः रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको स्वागत

काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी छिन् । प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद रमेशकुमार मल्लले मधेसका नागरिकसहित सबै नेपालीको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न विधेयक ल्याइनु स्वागतयोग्य रहेको बताए । उनले अध्ययन र अनुसन्धानमा मात्र […]