मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१-०८२ पेस गरेका छन् । त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गरे। उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री […]
काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरूले गरेका काम, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले हरेक योजनालाई परिणाममुखी […]
Kathmandu. The government has issued new directives regarding Maximum Retail Price (MRP) and product labeling, aiming to ensure price transparency and protect consumer rights in the market.The Department of Commerce, Supplies and Consumer Protection has issued an urgent notice outlining specific instructions for importers, manufacturers, sellers, and consumers.According to the department, imported goods must now have labels containing importer details and the MRP affixed at the customs point. Similarly, domestic industries are required to clearly display the price, batch number, weight, and expiry date on product packaging during the manufacturing process.Targeting wholesalers and retailers, the department has instructed them not...
काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले बिहीबार विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् […]