फरवार्ड माइक्रोफाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितलाई ३० लाख रुपैयाँ सहयोग

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ। संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा भएको क्षतिपछि प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा […]