रास्वपा नेता अशोक चौधरीले ‘घण्टीमा भोट नहाल्ने देश विरोधी’ भनेपछि…

काठमाडौं – रास्वपाका उम्मेदवारले ‘घण्टीमा भोट नहाल्ने देशविरोधी’ भएको बताएपछि इटहरीमा मतदाताले विरोध जनाएका छन्। इटहरीमा जेसिसले आयोजना गरेको कार्यक्रममा रास्वपाका पूर्वसांसद तथा सुनसरी–३ का उम्मेदवार अशोक चौधरीले दिएको अभिव्यक्तिप्रति मतदाताले आपत्ति जनाएका हुन् । उनले कार्यक्रममा ‘घण्टीलाई भोट नहाल्ने मानिस देश विरोधी’ भएको अभिव्यक्ति दिएपछि विवाद भएको थियो । उनको अभिव्यक्ति सुनेपछि मतदाताले ‘घण्टी […]