काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने क्रम सुरु भएको छ। फागुन २१ गतेको निर्वाचनका लागि महाराजगन्जस्थित १ नम्बर गणबाट मोरङ‚ धनकुटा‚ उदयपुर‚ संखुवासभा‚ तेह्रथुम‚ सिराहा‚ पर्सा‚ सप्तरी‚ सर्लाही‚ रौतहटलगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरू बिदाइ भएका हुन्। निर्वाचन सुरक्षार्थ तीन हजारभन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो। प्रहरीका केन्द्रीय […]