वेलनेस ब्रान्ड ट्रान्क्यूलिटी स्पा अब भैरहवास्थित सिद्धार्थ विलासा मा

नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रान्क्यूलिटी स्पा ले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासा मा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यसअघि द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन र माउण्टेन ग्लोरी पोखरा लगायतका प्रतिष्ठित होटलमार्फत सेवा विस्तार गरिसकेको स्पाले अब ‘लुम्बिनीको प्रवेशद्वार’ भैरहवामा उपस्थिति बलियो बनाएको हो। […]