एसियन गेम्स पौडी खेलाडी छनोटमा धाँधली भएको खेलाडीको आरोप

२ असार, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियाली खेलकूद (एसियन गेम्स) का लागि पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर धाँधली र अनियमितता भएको भन्दै राष्ट्रिय खेलाडीहरूले आपत्ति जनाएका छन् । नेपालका नम्बर एक पौडीबाज इर्भिन श्रेष्ठ, मेधावी …