तीन दिनपछि फेला पर्‍यो युवकको शव

प्यूठानमा नुहाउने क्रममा बगेर बेपत्ता एक युवकको शव तीन दिनपछि फेला परेको छ।